प्रमओली र युएइका युवराज शेखबीच फोन सम्बाद, युएइका नागरिकसरह नेपालीले उपचार पाउने
गोरखापत्र अनलाइन ,
चैत्र २५, २०७६ मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।