सुदूरपश्चिममा २५ जना कोरोना संक्रमित थपिए
गोरखापत्र अनलाइन
भाद्र ३०, २०७७ मंगलवार
डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरीएको परीक्षण्मा १२ जनामा कोरोना पोजेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले बताउनुभयो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६८ नमुनाको परीक्षण गर्दा १२ जनाको पोजेटिभ र अन्य ५६ जनाको नेगेटिभ आएको प्रयोशालाले जनाएको छ ।
संक्रमित हुनेहरुमा बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. ७ का ६जना,डिलाशैनी गाउपालिका वडा नं. ७ का २जना,...