एमसीसी राष्ट्रिय हितमा छ : मन्त्री गुरुङ
गोरखापत्र अनलाइन
माघ ५, २०७६ आईतवार
सँंघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिभिन्न समुहवाट अहिले चर्चा गरिए जस्तो राष्टिय« हितको बिपरितमा नभएको बताउनु भएको छ ।