एकपटक हेर्नैपर्ने मेलाः तारुकामा गोरुजुधाईको रोचक परम्परा
गोरखापत्र अनलाइन
माघ १, २०७६ बुधबार
आज माघेसङ्क्रान्ति पर्व अर्थात मकरसङ्क्रान्ति । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्वका दिन आज नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकामा भने नेपालमै फरक विषेशता बोकेको गोरुजुधाई मेलाको बेग्लै रौनक छाउने गर्छ ।