logo
२०८२ भाद्र १ आईतवार



नक्कली नोट सहित दुई पक्राउ

समाज |


नक्कली नोट सहित दुई पक्राउ


काठमाडौं, माघ ५ गते । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले  आइतबार काठमाण्डौ महानगरपालिका १४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष २७ को अनुस थापा मगर र वर्ष २२ को रवि आले मगरलाई पक्राउ गरेको छ । घटना बारे थप अन्शन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?