पानी परेपछिको हिमाल खुले झैं... (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष २५, २०७६ शुक्रबार
हप्तादिन लामो वर्षा र हिमपातपछि शुक्रबार सुदूरपहाड उघ्रिएको छ । हिमपातले ढाकिएका बैतडीको खेड्पे, सतबाँझ, देहिमाण्डौं लगायतका स्थान घाम लागेपछि टलक्क टल्किएका छन् । यति बेला बैतडी सदरमुकाममा पारिलो घाम लागेको छ ।