सोलु जलविद्युत निर्माण सम्पन्न, परीक्षण उत्पादन शुरु
गोरखापत्र अनलाइन ,
मंसिर १८, २०७६ बुधबार
सोलुखुम्बुमा दर्जन हाराहारीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा निर्माण गरिएको २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ ।