सुपारी, मरिच तथा केराउ आयात खुलेको छैन
गोरखापत्र अनलाइन
पुष २७, २०७८ मंगलवार
सुपारी, मरिच तथा केराउ आयात खुलाउने विषयमा कुनै निर्णय नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार यस्ता वस्तु कच्चा पदार्थका रूपमा खपत गर्ने केही उद्योगीले उद्योग विभागमा आवदेन दिएका भए पनि यसबारे निर्णय नभएको स्पष्ट पार्नुभयो ।