विद्यार्थीका मागमा मन्त्रीद्वयबीच छलफल
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
गृहमन्त्री बालकृष्ण खाण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरूमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच पुस ३० गते भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने...