शिक्षा क्षेत्र सुधार आवश्यक : उपराष्ट्रपति पुन
गोरखापत्र अनलाइन
कार्तिक १५, २०७६ शुक्रबार
उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्ध बनाउन शिक्षा क्षेत्रको समग्र पक्षमा सुधार आवश्यक रहेको बताउनु भएको छ । बर्तमान शिक्षा जीबिकोपार्जन धान्नै नसक्ने खालको छ त्यसकारण मुलुकको बिकास असंभव छ, उपराष्ट्रपति पुनले भन्नुभयो समृद्ध देश र सुखी नेपालीको नारा सार्थक बनाउन शिक्षा क्षेत्रको ब्यापक सुधार हुनु पर्ने बताउनु भएको छ ।