चाँडै खोल्नु पर्छः निजी विद्यालय, अहिले खोल्ने अवस्था छैनः प्रवक्ता
विष्णु पाण्डेय
श्रावण २, २०७८ शनिबार
पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि विद्यालयहरुमा प्रत्यक्ष रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न रोक लगाईएको छ । सरकारले असार १ गतेबाट बिद्यार्थीहरुको भर्ना लिन बिद्यालयहरुलाई आग्रह गरे पनि विद्यालयमै शिक्षण सिकाई कहिलेबाट सुरु हुन्छ भन्ने अन्यौल छ ।
वैकल्पिक शिक्षण सिकाई अवलम्बन गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरे पनि त्यो खासै प्रभावकारी भने देखिएको छैन्...