नेपाली महिलाको पहिलो रोजाइमा सौन्दर्य र सिलाइ तलिम
गोरखापत्र अनलाइन
असार ११, २०७८ शुक्रबार
नेपाली महिलाहरुको बढी आकर्षण सौन्दर्य र सिलाइ बुनाइसम्बन्धी तालिमप्रति हुने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले युवाका लागि भौचरमा आधारित छोटो अवधिको तालिम प्रदान गर्दै आएको छ । यस तालिमअन्तर्गत विभिन्न ४० किसिमका सीप सिकाइन्छ । आवेदन दिँदा सबैभन्दा बढी सौन्दर्य र सिलाइ बुनाइका लागि पर्ने गरेको छ । इभेन्टका अनुसार...