अहिलेको आवश्यकता, सुरक्षित बसाइ, घरघरमा सिकाइ
गोरखापत्र अनलाइन
जेष्ठ २९, २०७८ शनिबार
कोभिड १९को पहिलो र दोस्रो लहरसँग सङ्क्रमितहरुको सङ्ख्या र कोरोनाको कारण मृत्यु हुने क्रम हाल कायम रहेकोले अवरुद्ध शिक्षण सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयममा नियमित पठनपाठन नभएसम्म आ आफ्नो परिवेश, अवस्था, स्तर, क्षमता अनुसार आफू बसेको स्थान, घर, ठाउँमा उपलब्ध भएसम्म कम्तिमा एउटा कोठा वा ठाउँ विद्यालयको कक्षा कोठा जस्तै नियमित सरसफाई गरी सुरक्षित बसाई व्यवस्थापनमा ध्यान...