उपत्यकाको संस्कृति जोगाउन नेपालभाषा आवश्यक
गोरखापत्र अनलाइन
फाल्गुन १९, २०७७ बुधबार
उपत्यकाको संस्कृति जोगाउन नेपालभाषा (नेवारी)को ज्ञान जरुरी भएको काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले बताउनुभएको छ ।
‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ मा सहभागीलाई सम्बोधन गर्दै उहाँले, महानगरले नेपालभाषालाई स्थानीय भाषाको पाठ््यक्रम रुपमा कार्यान्वयन गरेपछि अन्य स्थानीय तहलाई पनि स्थानीय भाषाको पठनपाठन गराउन सिकाइ हुने बताउनुभयो ।
तीन दिनसम्म चलेकाे प्रशिक्षण नेवाः स्यनामि दबू नेपाल मण्डलको...