फरक पहिचान, समान चाहना, लैङ्गिक अल्पसंख्यकको तीज
गोरखापत्र अनलाइन ,
भाद्र १६, २०७६ सोमबार
आफू नै सबै भन्दा राम्री बन्छु तीजमा छमछमी नाच्ने हो तेस्रो लिङी रविना तामाङले भन्नुभयो । नील हीरा समाजले विगत १५ वर्षदेखि मनाउन थालेको र यस वर्ष पनि तीजको कार्यक्रम गरेको थियो ।