महानायकले सुनेकोे कर्णाली र देखेको कर्णाली
गोरखापत्र अनलाइन ,
असार १२, २०७६ बिहीबार
हुम्लाको पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्यले संचालन भएको “बाईजाउ हुम्ला” नामक कार्यक्रममा सहभागिता जनाउन हुम्लामा आउनु भएका महानायक हमालले सधै भोक, रोग र अशिक्षाको कुरा सुनिएको भए पनि हुम्लाका बारेमा आफुले कल्पना गरेको भन्दा ठिक विपरीत पाएको बताउनुभयो । धेरै कुरा हुम्ला संग रहेछ खालि त्यसको विकास र प्रर्वद्धन गर्न सके हुम्लाको मात्र काँचुली नफेरिएर देशले नै फाईदा लिन सक्ने महानायक हमालले संचारकर्मीहरुसंग...