logo
२०८१ जेष्ठ १ मंगलवार



दिल चोर्ने माकुरी सार्वजनिक

मनोरञ्जन |


दिल चोर्ने माकुरी सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’ अर्थात् मखमली चोली २ बोलको गीत सार्वजनिक गरिएको हो ।
मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो । दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?