‘ह्याउँ ख्वाः मिसा’ सार्वजनिक
गोरखापत्र अनलाइन
माघ २५, २०७७ आईतवार
सुरेन्द्र मानन्धरको निर्देशनमा सुरजबीर बज्राचार्यको लेखनमा निर्मित नेपालभाषाका गायककार रेवन्त लाल श्रेष्ठको व्यङ्ग्यात्मक म्यूजिक भिडिओ ‘ह्याउँ ख्वाः मिसा’ आइतबार काठमाडौंमा सार्वजनिक गरेको छ ।
वरिष्ठ गायककार जुजुकाजी रञ्जितले नेपालभाषामा जति पनि भाषा, साहित्य, संगीत सिर्जना भइरहेको छ त्यो व्यवसायिक नभै निस्वार्थ भावले भइरहेको बताउनुभयो ।
त्यसैगरी, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले अहिलेको आफ्नो भाषाप्रति...