logo
२०८१ जेष्ठ ४ शुक्रवार



’नरहे यो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन |


’नरहे यो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले ’नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।
गीतकार गोपाल लोहारको शब्द र गीतलाई मानसी किरणले संगीतवध्द गर्नु भएको छ ।
म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । दिनेश पराजुलीले भिडियोलाई छायांकन गुर्न भएको भीमा लोहार निर्मात्री रहेको सो भिडियो उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?