केपी शर्मा ओलीको समर्थनमा पोखरामा प्रदर्शन
गोरखापत्र अनलाइन
असार १९, २०७७ शुक्रबार
'प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन' भन्दै पोखराको प्रदर्शन गरिएको छ । चिप्लेढुङगा मानवअधिकार चोकमा उहाँको सर्मथकहरूले प्रदर्शन गरेका हुन् । नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आरोप प्रदर्शनकारीको छ ।
पाँच वर्ष ओलीलाई नै सरकार चलाउन दिने माग आयोजकको रहेको छ । ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’ भन्दै प्रर्दशनीमा नारासमेत लगाएका थिए । आन्दोलनमा नेकपा कार्यकर्ता, युवा र...