उदपुर मस्जिद क्षेत्रका बासिन्दाको स्वाब परीक्षणको रिर्पोट आउनमा ढिलाई, साँझसम्म आउन सक्ने
गोरखापत्र अनलाइन ,
बैशाख ८, २०७७ सोमबार
पहिलो चरणमा मस्जिदसँगै रहेका मुस्लिम समुदायका ५३ घरका स्थानीयको कोरोना परीक्षणका लागि शनिवार १ नम्बर प्रदेश प्रयोगशाला विराटनगरका निर्देशक नेतृत्वको प्राविधिक टोलीले भुल्केस्थित नेपाली सेनाको १८ नं वाहिनी अड्डा हाता भित्रको खुला चौरीमा शनिवार नमूना सङ्कलन गरेकोथियो ।