उपत्यकामा एकै दिन थपिए २६ सय ७ संक्रमित
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५१.६१ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँमा १९१३,भक्तपुरमा ३१७, ललितपुरमा ३७७ जनामा संक्रमण पुष्टि...