बढ्दै कोरोना ग्राफ : एक सातामा ९.२ प्रतिशत संक्रमित थपिए
सिर्जना खत्री
पुष २८, २०७८ बुधबार
नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार नेपालमा एक हप्तामा ९.२ प्रतिशले कोरोना संक्रमित बढेका छन् । डा. मिश्राका अनुसार एक हप्तामा ६२ हजार ७५५ जनाको आरटी पीसीआर परीक्षण गरेकोमा ८ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ । जुन अघिल्लो साताको तुलनामा ९.२ प्रतिशले बढी हो । यो हप्तामा परीक्षण भएकामध्ये १३.३ प्रतिशतमा कोरोना...