तालिवानले प्रेसलगायत सबै क्षेत्रमा दुव्र्यवहार गरेका घटनामा वृद्धि भएको अमेरिकी भनाइ
रासस / एएनआई
भाद्र ५, २०७८ शनिबार
तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ । तालिवानले प्रेससहित सबै तहमा दुब्र्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गर्नुभयो । यस सम्बन्धभमा गरिएको प्रश्नमा प्राइसले भन्नुभयोे,...