‘बिदेशी सेना फिर्ता गर्ने म्याद थपिन्न’
गोरखापत्र अनलाइन
भाद्र ७, २०७८ सोमबार
तालिबानले अफगानिस्तानबाट बाहिरिने विदेशी सेनाको म्याद नथप्ने प्रष्ट्याएको छ । तालिबानका एक जना प्रवक्ताले अफगानिस्तानबाट उद्धारको मिसनका लागि म्याद थप्न तालिबान सहमत नहुने बताउनुभएको छ ।
बेलायतको समाचार संस्था स्काइ न्यूजसँगको अन्तवार्तामा तालिबानका प्रवक्ता सुहैल शाहीनले भन्नुभयो, “त्यसो भएको अवस्थामा म्याद थप्नु पेशा मात्रै हुन जानेछ, उक्त म्याद रातो चिन्ह हो ।” सुहैल शाहीन दोहामा रहेका तालिबानका डेलिगेशनका...