अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिनुभयो ।
कोरोनाभाइरस महामारी–१८ लाख ४८ हजार संक्रमित, एक लाख १४ हजारको मृत्यु
नयाँ संक्रमित थपिनेमा अमेरिका, फ्रान्स, रुस र भारतमा सबैभन्दा बढी छन् ।
कोरोनाभाइरसका बिरामीमा उपयोगि हुने ठानिएको औषधी अमेरिका पुग्यो
फ्रान्समा टुंगिएको एक प्रयोगशाला परीक्षण अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको सेवनले कोरोनाभाइरसका ९१.७ प्रतिशत संक्रमित मुक्त भएका छन् ।
चार पत्रकारलाई मृत्युदण्डको सजाय
हुथी विद्रोहीले शत्रुसँग साँठगाँठ गरेको आरोपमा ११ जना पत्रकारलाई बन्धक बनाएको थियो ।
तालिबानी लडाकु समूहले २० अफगानिस्तानी अधिकारीलाई मुक्त गर्ने
तालिबानी लडाकु समूहका प्रवक्ता सुहैल शाहीनले आइतबार काबुल प्रशासनका २० जना अधिकारीलाई मुक्त गरिने एक वक्तब्य जारी गरी उल्लेख गरेका छन् ।