वार्ताका माध्यमबाट सीमा विवाद हल गर्नुपर्छ - सभापति देउवा
गोरखापत्र अनलाइन ,
कार्तिक ३०, २०७६ शनिबार
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।