पल्लिधारे युवाको बाध्यता, कामका लागि सधैं तँछाडमछाड
गोरखापत्र अनलाइन
श्रावण ४, २०७८ सोमबार
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ को जिते बजारमा दिनहुँ गाडीको लाम लाग्ने गरेको छ । कर्णाली नदीमा पुल नभएका कारणले कर्णाली करिडोर मार्फत कालीकोटका पाँच स्थानीय तहका साथै बाजुरा, मुगु र हुम्लाको सल्लीसल्लासम्म लैजाने बिभिन्न समान जितेमा झारिन्छ।
बारीबाट पारी करिडोरको सडकसम्म समान ढुवानीको साधन भनेको पल्लीधारे मजदुर नै हुन । सिमेन्डका गाडी हुन या सरियाका गाडी जे समान भए पनि मजदुरले नाम्लो, काँधमा वोकेर...