दुई चिकित्सक, तीन सैनिकसहित पर्सामा ३४ जनामा सङ्क्रमण
गोरखापत्र अनलाइन
श्रावण २०, २०७७ मंगलवार
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणमा सोमबार राति आएको रिर्पोटमा दुई चिकित्सक , तीन जना नेपाली सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका ३४ जना संक्रमितमध्ये चार जना महिला छन् । नयाँ संक्रमितमा दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनलमेडिकल कलेजमा कार्यरत २८ वर्षिय महिला डाक्टर रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले...