एकको मृत्यु, तीन बेपत्ता, दुई जनाको उद्धार
गोरखापत्र अनलाइन
असार ३०, २०७७ मंगलवार
पाँच दिनदेखिको अविरल वर्षासँगै खसेकाे पहिरो गएको स्थलगत निरीक्षणमा गएकाहरूलाई पहिरोले पुरेको छ । पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४, खहरेमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्धार गरिएको छ ।
लगातारको वर्षासँगै पहिरो गएकोबारे जानकारी लिन पुगेका उनीहरूलाई अर्कोतर्फबाट अर्काे पहिरो आएर आएको पहिरोले पुरेको थियो । पहिरोमा पुरिएर ७० वर्षीया इमान सिंह थापाको निधन भएको हो भने...