पर्यटक आधा घटे, टिम बनाएर काम हुँदै, आत्तिहाल्नु पर्दैन
चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ ।
अमेरिकी बलर निसर्ग पटेलमाथि आईसीसीको प्रतिबन्ध
काठमाडौंमा ओमान विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलको क्रममा उहाँको बलिङ ‘एक्शन’लाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल समक्ष गुनासो गरिएको थियो ।
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ (फोटो फिचर)
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोह आयोजना गरेको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो ।
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।
सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गर्नुपर्ने माग
नेपाल पत्रकार महासङ्घले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ ।