पाहुनालाई स्थानीयको घरमा सत्कार मौसम खुल्ने पखाईमा, नखुले गाडीबाट काठमाडौं पठाइने
गोरखापत्र अनलाइन ,
भाद्र ३१, २०७६ मंगलवार
खराब मौसमका कारण काठमाडौं जान नसकेपछि पाँचखाल नगरपालिकामा अवतरण भएका चार हेलिकप्टर अझै उडन सकेका छैनन । लुक्लाबाट अपलत्र परेका विदेशी पर्यटक लिएर काठमाडौ उडेका मनाङ्ग एयरका दुई वटा, सिम्रिक र कैलाश एयरका एक/एक वटा हेलिकप्टर अझै पाँचखालमा रोकिएका छन ।