निर्देशिका बनाउन निर्देशन
सविता शर्मा
चैत्र १, २०७६ शनिबार
प्रत्यायोजित विधायन व्यवस्थित गर्न निर्देशिकाको मस्यौदा बनाएर १५ दिनभित्र पेस गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले शुक्रबार यस्तो निर्देशन दिएको हो ।