न्ययाधीश जीवनहरि अधिकारीद्वारा राजीनामा
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७६ सोमबार
उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले केही समय पहिलो गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उहाँमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।