भोटेकोशीको बाढीले बेलिब्रिज बगायो रातभर त्रास
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७६ सोमबार
नेपाल चीन सिमानाको केरुङतर्फ भोटेकोशी नदिमा बाढी आएपछि त्रिशूली नदि किनारका बस्तीमा त्रास फैलियो । बाढी बस्तीमा पस्ने डरले स्थानीय रातभर जाग्राम बसे नेपाल तर्फ पुल तथा रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।