कर्मचारीको मनोबल खस्किन दिँदैनाैँ - मन्त्री पण्डित
रासस
भाद्र ३, २०७६ मंगलवार
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानबमोजिम तीनै तहमा कर्मचारीको समायोजन गरिएको र उनीहरुको मनोबल उच्च बनाउन तलब, भत्तालगायत कानूनमा व्यवस्था गरी अन्य सुविधासमेत प्रदान गरिएको बताउनुभएको छ ।