एउटै औँलाले हल्लाउन सकिने बडेमानको ढुङगो
गोरखापत्र अनलाइन
माघ २४, २०७८ सोमबार
पत्यानुहोस् नपत्याउनुहोस्, दोलखाको मेलुङ गाँपालिका –४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमानको ढुङगो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्छन् । तर लड्दैनन् । औंलाले हल्लाउन सकिने भएपछि त्यसको नामै ‘हल्लिने ढुङगा’ रहेको छ ।