संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?
गोरखापत्र अनलाइन
बैशाख १९, २०७८ आईतवार
सोमबार दिउँसो बसेको काठमाडौँ उपत्यकाका ती जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले विहिबारबाट उपत्यकामा एक हप्ता लामो निषेधाज्ञा लगाउने निर्णय गर्यो । जब यो निर्णय तुरुन्तै सर्बसाधारणमा पुग्यो तब मानिसहरू बसको टिकट र जहाजको टिकट खरिद गर्न तछाडमछाड गरेको देखियो ।
जव सोमबार साँझ मन्त्रिपरीषद्ले १५ दिनका लागि नै निषेधाज्ञा गर्ने निर्णय गरेसँगै हजारौँ मानिसहरु राजधानी छाड्न कलंकी, गोंगबु...