गर्मी चढ्यो, चिसाे छल्न औल झरेका लेक उक्लन थाले
गोरखापत्र अनलाइन
चैत्र १२, २०७७ बिहीबार
माथि उल्लेखित देउडा गीत बाजुराको पूर्वीउत्तरी क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदाय चिसो मौसममा औलतिर बसोबास गर्ने र वर्षामा लाग्ने बित्तिकै आफ्नै ठाउँमा फर्किने समयमा औल तिरका मानिसले उनीहरुको जीवन पद्धतिमा मेल खाने गरी गाइने गरेको देउडा गीत हो ।
जिल्लाको पूर्वि उत्तरी क्षेत्रमा बसोवास गर्र्दै आएका भोटे समुदायहरु चिसो भए सँगै भेडाबाख्राका सँगै बालबच्चा र भोटे कुकुर समेत लिएर हिउँदे बसाँइका लागि औल तिर झर्ने...