logo
२०८२ भाद्र ८ आईतवार
2020-10-30-25649

बाल विवाहविरुद्ध लुम्बिनी प्रदेशमा प्रहरीको अभियान, पन्ध्र दिनभित्र एक हजार २३१ वटा कार्यक्रम हुँदै

गोरखापत्र अनलाइन      कार्तिक १४, २०७७ शुक्रबार

तराईका जिल्लाहरुमा बालविवाहको चर्को समस्या रहेको लुम्बिनी प्रदेशमा प्रहरीले यसविरुद्ध सकृय अभियान शुरु गरेको छ । बालविवाहले चौतर्फी हानी गरिरहेको ठहर गर्दै लुम्बिनी प्रदेश प्रहरीले ‘बालविवाह कानुन विपरित कार्य हो यसलाई रोकौं’, भन्ने नारासहित अभियान शुरु गरेको हो । यस्तो समस्या तराईका जिल्लामा बढि भएपनि प्रहरीले ती जिल्लासंगै प्रदेशका १२ जिल्लामै अभियान शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका...