बालमैत्री स्थानीय शासनको प्रभाव : बालविवाहमा कमी
रासस
जेष्ठ ६, २०७७ मंगलवार
‘नगर्नुस् है बिहेका कुरा, भा’छैन २० वर्ष पूरा’ यो सन्देश लेखिएका ब्यानरहरु भिरकोट नगरपालिकाका विभिन्न स्थानमा देख्न सकिन्छ । विवाह गर्ने उमेर कम्तीमा २० वर्ष पूरा हुनुपर्ने भनिएको छ तर त्यसअगावै हुने विवाहको क्रम रोकिएको छैन । भिरकोट नगरपालिकाका विभिन्न गाउँमा समस्याका रुपमा रहेको बालविवाह न्यूनीकरणमा पछिल्लो समय बालमैत्री स्थानीय शासन कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।
शिक्षा र चेतनाको कमीका कारण उमेर नपुग्दै...