सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् । तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे । लकडाउनपछि भोकै छन् । तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार...
अपाङ्गता भएका व्यक्ति पनि कोरोना भाइरसबारे सचेतना फैलाउँदै
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका शिवनाथ राउत शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । दायाँ खुट्टाले राम्रोसँग काम नगर्ने उहाँलाई हिँड्डुल गर्न लठ्ठीको सहारा लिनुपर्छ । कोरोना भाईरस (कोभिड–१९) फैलन नदिन सरकारले एक सातादेखि लगाएको लक डाउनका कारण यतिबेला सबैजना घरभित्रै बसिरहेका छन् ।
परिवार नजिकिए, करेसाबारी सजिए, पुस्तकका पाना पल्टिए
भक्तपुर लोकन्थली निवासी गृहिणी कृष्णमाया हेकाका श्रीमान क्याम्पस पढाउनु हुन्छ, विहानै घरबाटै निक्सनु र बेलुका अबेर घर पुग्नु उहाँको दैनिकी थियो ।
चैती छठ पर्व सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह
कोरोना भाइरस ९कोभिड १९० को सम्भावित जोखिमलाई दृष्टिगत चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ ।
कोभिड – १९ : एम्बुलेन्स तयारी अवस्थामा
कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिम रोकथाम गर्न यहाँ ११ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । स्थानीय तहका ८, जिल्ला अस्पतालको २ र शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको १ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुुभयो ।