त्रेतायुगीन झझल्को दिने जनकपुरधामको परिकल्पना गरौ : मुख्यमन्त्री राउत
गोरखापत्र अनलाइन ,
फाल्गुन २०, २०७६ मंगलवार
मुख्यमन्त्री राउतले जनकपुरमा भई रहेको अनियन्त्रित बस्ती विकासलाई रोक्दै नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि स्पेशल जोन सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गर्नु भयो ।