बैतडीमा घट्दै जातीय विभेद, ‘दलित’को पसलमा मासु किन्नेको भीड
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७६ बिहीबार
पहिले सार्वजनिक होटल भित्र पस्न बन्देज थियो । छुन समेत हिचकिचाउँथे बैतडीका दलित (कथित) समुदायलाई तर, अहिले जिल्ला सदरमुकाम लगायतका बजार क्षेत्रमा दलित समुदायका आफ्नै पसल खुल्न थालेका छन् ।