चार घण्टा हिँडेर तरकारी बेच्छन् महिला, बिचौलिया खान्छन् फाइदा
गोरखापत्र अनलाइन
पुष ३, २०७८ शनिबार
बैतडीको गुरुखोलास्थित मुडाप गाउँका महिलाले सामूहिक रुपमा उत्पादन गरेको तरकारी चार घण्टा पैदल हिँडेर विक्री गर्नुपर्ने बाध्यता छ । तरकारीको बजार मूल्य निर्धारण नहुँदा बिचौलियाका कारण महिला किसानले मेहनत अनुसारको मूल्यसमेत नपाएको गुनासो गरेका छन् ।