मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित
मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ ।
सञ्चालनमा नआएकाे गाउँघर क्लिनिकमा सुत्केरी हुँदा शिशुको मृत्यु
सुत्केरी गराउन गाउँघर क्लिनिक लैजाँदा घाँस परालको थुप्रो भेटिएपछि गोठमा सुत्केरी हुन बाध्य महिलाले जन्माएको शिशुको मृत्यु भएको छ ।
बसपार्क सञ्चालनमा बुकिङ काउन्टरहरुको सहयोग आवश्यक
लाहान–१ सिङगराहीमा नवनिर्मित बसपार्क सञ्चालनको लागि मुख्य चोकमा रहेका बस काउन्टरहरु बसपार्कबाटै सञ्चालन गर्नपुर्ने आवाज उठ्न थालेको छ ।
सावधानीपूर्वक ग्यास, ह्यालोजन हिटर प्रयाेग गर्न विज्ञकाे सुझाव
तीन वर्षमा देशका विभिन्न समयमा १५ जनाको निसासिएर मृत्यु भएको तथ्याङ्क छ। नेपाल प्रहरीको तीन वर्षको तथ्यांक हेर्दा २०७६ देखि ७८ सम्म १० वटा घटना भएका छन्।
करणी गर्नेलाई साढे आठ वर्ष कैद
ताप्लेजुङमा मानसिक रुपमा अस्वस्थ महिलालाई करणी गर्ने एक व्यक्तिलाई साढे आठ वर्षको कैद सजाय तोकिएको छ ।