लोप भए ढिँकी, जाँतो, घट्ट र कोल
रासस
मंसिर २०, २०७८ सोमबार
विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमासमेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका प्रायः सबै गाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानीपिसानी मिल सञ्चालन हुन थालेकाले ग्रामीण जीवनको पहिचान बोकेका रैथाने प्रविधिबाट निर्माण गरिने कुटानीपिसानीका परम्परागत साधन लोप हुने अवस्थामा पुगेका हुन् । आधुनिक...