रामनारायणका ३६ वर्ष, आफू खुइलिँदै जुत्ता चम्काउँदै
गोरखापत्र अनलाइन
मंसिर १५, २०७८ बुधबार
ख्याउटो अनुहार झुस्स फुलेको दारी दरवारमार्गको एउटा कुनामा सधैं एउटा परिचित अनुहार काममा तल्लिन छ । चर्को घाम, मुसलधारे झरी र मुटु छेडने जाडो यसको कुनै पर्वाह छैन ।