राष्ट्रिय जनगणनामा रानाथारू समुदायको अर्थपूर्ण सहभागिता
रासस
कार्तिक २७, २०७८ शनिबार
कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ ।
राना थारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारू समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो । “जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ पु-याउनका लागि अभियान सञ्चालन गरेका हौँ”, नेपाल राना थारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भन्नुभयो, “पहिलोपटक राना थारू...