कालीगण्डकी खोँचमा साहसिक पर्यटन
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लालाई फन्को मारेर स्याङजाहुँदै तराईतिर झर्ने कालीगण्डकी शालीग्रामका लागि प्रसिद्ध छ । हिन्दु सम्प्रदायमा शालीग्रामको धार्मिक महìवसमेत ठूलो छ । त्यसैले कालीगण्डकी नदी धार्मिक र सांस्कृतिक दृष्टिले पवित्र, प्रसिद्ध र महìवपूर्ण मानिन्छ ।